तुर्माखाँदमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

अछामको तुर्माखाँद गाउँपालिकाले दोस्रो अध्यक्ष कप खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आउदो जेष्ठ २ गतेदेखी प्रतियोगिताको आयोजना गरिएको तुर्माखाद गाउपालिकाका अध्यक्ष डम्बर बहादुर बिसिले जानकारी दिएका छन् ।
जिल्लामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
तपाईको कमेन्ट लेख्नुहोस्