राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ अछामको अध्यक्षमा बयक सर्वसम्वत
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल अछामको अध्यक्षमा गोकर्ण बयक सर्वसम्वत चयन भएका छन् ।
शनिबार आज मंगलसैनमा भएको चौथो अधिवेशनले बयकलाइ सर्वसम्वत अध्यक्ष चयन गरेको हो ।
संघको उपाध्यक्षमा शेर बहादुर भुल तथा शान्ती बिक ,सचिबमा कृष्ण जैशी,उपसचिब बल बहादुर बुढा तथा कोषाध्यक्षमा महेन्द्र रावल सर्वसम्वत चयन भएका छन ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्