आँखा पाक्ने रोगबाट बच्न जनकपुरमा विद्यालय बन्द
जनकपुरधाम स् जनकपुरधाम उपमहानगरका विद्यालयहरू एक साताका लागि बन्द गरिएको छ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरू आइतबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले बताए।
जनकपुरधाम उपमहानगरले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।
जनकपुरधाम उपमहानगरभित्रका सम्पूर्ण शिक्षण संस्थाहरू एक साताका लागि बन्द गरिएको यादवले जानकारी दिए।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्