Techie IT
Agni Khabar

मौसम प्रतिकुलका कारण कमलबजार विमानस्थलको उद्घाटन कार्यक्रम स्थगित


कालबजार विमानस्थलको आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।

प्रतिकुल मौसमका कारण कार्यक्रम स्थगित गरिएको कमलबजार नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकालले जानकारी दिए ।

यस अघि १७ गतेका लागि तय गरिएको कार्यक्रमको हिजो मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको ब्यस्तताका कारण १६ गते अर्थात आज नै गरिहाल्ने तयारी गरिएको थियो ।

तर गय रातिदेखी नै अबिरल पानी पर्न थालेपछी तथा बाल्को कुइरो लागेपछी आजको कार्यक्रम अनिश्चित स्थगित गरिएको नगर प्रमुख ढकालले जानकारी दिएका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्