काङ्ग्रेस अछाम १ को सभापतिमा कुँवर विजयी
नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा राम बहादुर कुवर विजयी भएका छन् ।
क्षेत्र नं १ को मंगलबार भएको निर्वाचनमा कुवर ४७८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी लालबहादुर कुँवर ‘नेत्र’ले ४१२ मत प्राप्त गरेका छन् ।

















तपाईको कमेन्ट लेख्नुहोस्