दाङमा वस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

दाङमा वस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।
हिजो राति दाङको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको ज्यान गएको हो ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको ज्यान गएको तथा १७ जना घाईते भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् ।
ताजा खबर
- १कमलबजारको यथार्थ : अपेक्षा अनुसारको उपलब्धी
- २इमान्दार नेता यज्ञ बोगटी
- ३एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट
- ४राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
- ५तुर्माखाँदमा भोलीदेखि हुने भलिबल प्रतियोगिताको तयारी पूरा :पहिलो हुनेले २ लाख ११ हजार १ सय ११ हात पार्ने
तपाईको कमेन्ट लेख्नुहोस्