एमाले सुतारको बैठक विभीन्न निर्णय गर्दै सम्पन्न
बालाराम ढकाल , कमलबजार
नेकपा एमाले रामारोशन गाँँउपालिका वडा नं ७ सुतारको वडा कमिटी बैठक बिभीन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष देबेन्द्र भण्डारीको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई वडामा बलियो र सुढृद बनाउन प्रत्यक टोलमा टोल कमिटी गठन गर्ने लगाएतका निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथि पुर्ब प्रदेश कमिटी सचिवालय सदस्य डिबि साउँद प्रमुख अतिथी रहेका थिए । बैठकमा जिल्ला कमिटी सदस्य नृप बिक , गाँउपालिका कमिटी अध्यक्ष डम्बर रोकाया , तप्त भण्डारी लगाएतकको सहभागीता रहेको थियो ।
बैठकबाट नेपाली कांग्रेस परित्याग गरि हर्क भण्डारीले नेकपा एमालमा प्रवेश गरेका छन् ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्