एमाले विनायकको अध्यक्षमा रावल र उपाध्यक्षमा शाही निर्विरोध निर्वाचित
नेकपा एमाले पञ्चदेवल बिनायक नगरपालिकाको अध्यक्षमा गोरख बहादुर रावलको पुनरागमन भएको छ ।
नगरकमिटीको दोस्रो अधिवेशनबाट रावल निर्विरोध अध्यक्षमा दोहोरिएका नेकपा एमाले सुदुरपश्चिम प्रदेश सदस्य अमर बिक आव्हानले जानकारी दिए ।
कमिटीको उपध्यक्षमा बखत बहादुर शाही , सचिवमा डण्डि सञ्ज्याल र उप-सचिवमा भरत साउद तथा गीता धामी निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट ३५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको प्रदेश सदस्य बिकले बताए ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्