सामाजिक विकास कार्यालयका प्रमुख रावलद्वारा असाहाय बिद्यार्थिलाई फलफुल वितरण
सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलले षोडशा देवि माविका १५ जना असाहाय बिद्यार्थिहरुलाइ फलफुल वितरण गरेका छन् ।
शुदुरपश्चिमेलिहरुको विशेष चाड माघिको अवशरमा षोडशा देवि माविका असाहय बिद्यार्थिहरुलाइ फलफुल वितरण गरेको उनले बताएका छन् ।
रावलले छात्रावासमा बस्ने टुहुरा बिद्यार्थिहरुलाइ चाडवाडमा थोरै भएपनी सहयोग पुगोस भन्ने हेतुले एक पेटि स्याउ बाडेको बताएका छन् ।
जिल्लाको सदरमुकाम मंगलसैनमा रहेको षोडशा देवि माविमा आमा बुवा नभएका असाहाय तथा टुहुरा बिद्यार्थिहरुका लागि सुदुरपश्चिम प्रदेशले निशुल्क छात्रावासमै बसेर पढ्न पाउने ब्यवस्था गरेको छ ।
जहाँ हाल अछाम जिल्लाका १० जना छात्र र ५ जना छात्रा गरि १५ जना बिद्यार्थिहरु निशुल्क रुपमा अध्यन गरिरहेका छन् ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्