कमलबजार नगरपालिकाको एम्बुलेन्स एक महिनापछि पुनः सञ्चालनमा
बालाराम ढकाल , कमलबजार
कमलबजार नगरपालिकाको एम्बुलेन्स एक महिना पछि पुनः संचालनमा आएको छ ।
करिब एक महिना अघि टायर पंचर भएर नगरपालिकाको प्राङगणमा थन्किएको एम्बुलेन्स मंगलबारबाट फेरी संचालनमा आएको हो ।
टाएर पंचर भएको एक महिना सम्म पनि एम्बुलेन्स नबन्दा नागरिकहरुबाट गुनासो आउन थालेको थियो ।
एम्बुलेन्सद्धारा आज नगरपालिकाको वडा नं १० बाट एकजाना बिरामी महिलालाई प्राथमिक स्वास्थ्य सेवा केन्द्र कमबजार मा ल्याईएको छ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्