प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल निष्कर्षविहीन भएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

तपाईको कमेन्ट लेख्नुहोस्