कविता : शब्द श्लेष
– दिपक घिमिरे
ए भूत, सुन त १
चिहानको खोजीमा हिनेको तिमीले के भेट्छौ रु
एक थान लासबाट दर्जनौँ सपना ।
मात्र त्यति रु
सपनाको सीमा हुन्न नि १
सीमा त श्वासको पनि त हुन्न
त्यसैले त छोडेर जान्छ ।
उसो भा चिहानमा डङ्गुर सपना गलिरहेछ्न् रु
छ्न् गलिरहेछ्न् सपना ।
सल्किरहेछ्न् इच्छा ।
बलिरहेछ्न् देह ।
झोसिरहेछन् दाउरा ।
अनि १
अनि एक रन्को बतास आइदियो
समेटिएको एक थुप्रो खरानी
निमेषभरमै उडाइदियो ।
म १ उडिगएको श्वासलाई हावामा नियालिरहेछु ।
बस नियालिरहेछु ।
ताजा खबर
- १पञ्चदेवल बिनायक नगरपालिकामा अनिश्चित तालाबन्दी
- २माओबादी केन्द्रका प्रदेश सदस्य “आव्हान” एमाले प्रवेश
- ३मंगलसेन नगरपालिकाले मनायो ५८ औ राष्ट्रिय शिक्षा दिवस
- ४मंगलसेन नगरपालिकाद्धारा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन
- ५सबैको अपनत्व हुनेगरि सेफ हाउस संचालन गर्छौ : नगर प्रमुख बोहरा
तपाईको कमेन्ट लेख्नुहोस्