एमाले बिनायकको दोस्रो अधिवेशन सुरु
नेकपा (एमाले) पञ्चदेवल बिनायक नगर कमिटीको दोस्रो अधिवेशन सुरु भएको छ ।
अधिवेशनको उद्घाटन सत्रको आज एमाले केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नम्मर दुइका इन्चार्ज यज्ञ बोगटीले उद्घाटन गरेका हुन् ।
विद्यामन्दिर नमुना माध्यामिक विद्यालयको हलमा सुरु भएको अधिवेशन भोलि सम्म चल्ले छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
ताजा खबर
- १प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन एमाले प्रमुख सचेतक महरले गर्ने
- २जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने काँग्रेस नेता तिमिल्सैनाको घोषणा
- ३बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ४बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ५भूमी प्रशासन अधिकृत अवस्थिको विदाई

















तपाईको कमेन्ट लेख्नुहोस्