Techie IT
Agni Khabar

देउडा गायक राजाराम भाटका दुईटै मृगौला फेल


देउडा गायक राजाराम भाटका दुईटै मृगौला फेल भएका छन् ।

केही समयदेखी भारतको ब्याङ्लोरमा रहेका भाटका दुईटै मृगौला फेल भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि ब्याङ्लोरकै एक हस्पिटलमा चेकजाँच गराउँदा दुईटै मृगौला फेल भएको रिर्पोट आएको कलाकार भाटले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

मृगौला प्रत्यारोपण गर्नुपर्ने र प्रत्यारोपण गर्दा बढी खर्च लाग्ने भएकाले सहयोगका लागी उनले फेसवुक मार्फत आग्रह गरेका छन् ।




तपाईको कमेन्ट लेख्नुहोस्