अछामको कमलबजार बिमानस्थलमा परिक्षण उडान सफल
अछामको कमलबजार विमानस्थलको उडान सफल भएको छ।
शनिवार आज नेपालगञ्जबाट प्राविधिक टोलीसहित आएको तारा एयरकोजहाजले विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए ।
कमलबजार विमानस्थलमा ल्याण्डिङ पश्चात् तारा यएरको विमान औपचारिक कार्यक्रमका प्रमुख अतिथी संस्कृती पर्यटन तथा नागरिक उड्यनन मन्त्री बद्री पाण्डेलाइ ल्याउन फेरि नेपालगन्ज उडेको छ ।
ताजा खबर
- १प्रथम विनोद स्मृति भलिबल कपको उद्घाटन एमाले प्रमुख सचेतक महरले गर्ने
- २जिल्ला सभापतिमा निर्वाचित भए जनप्रतिनिधिको चुनाव नलड्ने काँग्रेस नेता तिमिल्सैनाको घोषणा
- ३बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ४बिनायकमा प्रथम बिनोद स्मृति कप भलिबल प्रतियोगिता हुँदै
- ५भूमी प्रशासन अधिकृत अवस्थिको विदाई

















तपाईको कमेन्ट लेख्नुहोस्