माओबादी केन्द्रका प्रदेश सदस्य “आव्हान” एमाले प्रवेश
नेकपा माओबादी केन्द्रका शुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा पन्चदेवल बिनायक नगरपालिका कमिटी अध्यक्ष अमर बिक “आव्हान” नेकपा एमाले प्रवेश भएका छन् ।
आज धनगढीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलको हातबाट सदस्यता लिदै आव्हान एमाले प्रबेश भएका हुन ।
आव्हान नेकपा माओबादी केन्द्र भित्रका निकै अध्यायनशिल र चर्चित नेताको रुपमा परिचित थिए ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्