एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
नेकपा एमाले अछाम क्षेत्र नं २ क्षेत्रिय समन्वय कमिटिले बुधबार बडादशै , दिपावली तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
पार्टिका जिल्ला कमिटी अध्यक्ष शिव प्रसाद उपाध्यायको अध्यक्षमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा क्षेत्र नं २ का इन्चार्ज यज्ञ बोगटी रहेका प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा अछाम क्षेत्र नं २ का नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला कमिटी अछामका उप-सचिब टोप बहादुर शाहीले गरेका थिए ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्