नेकपा एमाले ढकारीको दोस्रो अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न
नेकपा एमाले ढकारी गाउपालिकाको दोस्रो अधिवेशन निर्विरोध गाउँपालिका कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न गाउँपालिका कमिटिको दोस्रो अधिवेशनले ३६ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको हो ।
कमिटिको अध्यक्षमा महादेव बुढा , उपाध्यक्षमा प्रेम बहादुर साउद , सचीवमा भवानी प्रसाद उपाध्याय र उप-सचिवमा मीन बहादुर भुल र पार्वती बुढा निर्वाचित भएको नेकपा एमाले अछामका उप-सचिव टोप बहादुर शाहीले जानकारी दिएका छन् ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्