एमाले नेता तिमिल्सैना केन्द्रिय सदस्य मनोनित
नेकपा एमाले शुदुरपश्चिम प्रदेशका निवर्तमान उपाध्यक्ष कमल तिमिल्सैना केन्द्रिय कमिटी सदस्यमा मनोनित भएका छन् ।
बिहीबार होटल बसेरामा बसेको एमाले सचिवालय बैठकले तिमिल्सैनालाइ केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
तिमिल्सैना अछामी कम्युनिस्ट आन्दोलनका अग्रणी ब्यक्तिको रुपमा परिचित छन् ।
उनले यस अघी नेकपा एमाले अछाम जिल्ला कमिटिको अध्यक्ष तथा शुदुरपश्चिम प्रदेश कमिटिको उपध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।
आज बसेको केन्द्रिय सचिबलाय बैठकले तिमिल्सैना लगाएत अरु १६ जनालाइ समेत केन्द्रिय सदस्यमा मोनोनित गरेको छ ।
यी हुन् मनोनित केन्द्रीय सदस्यहरू :
१. सुवास कर्माचार्य (सिन्धुपाल्चोक)
२. कुन्दन कुशवाह (रौतहट)
३. जितेन्द्र देव (सुनसरी)
४. रामपृत राम (सिरहा)
५. कृष्णभक्त पोखरेल (चितवन)
६. गोविन्द पुन (सल्यान)
७. केदार सिग्देल (तनहुँ)
८. मनमोहन पौडेल (पर्वत)
९. भरदेव जोशी (दार्चुला)
१०. हरि उप्रेती (सर्लाही)
११. इन्द्र भण्डारी (झापा)
१२. महेश बर्तौला (मकवानपुर)
१३. सरिता भुसाल (किसान महासंघ)
१४. प्रभा बराल (कास्की)
१५. मञ्जु शर्मा चालिसे (बागलुङ)
१६. आशा जवेगु (पाँचथर)
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्