नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी जानकारी प्राप्त भएको छ ।
ताजा खबर
- १सरल नेताको पहिचान बनाएकी भण्डारी काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
- २युवा नेत्री चलाउनेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्बारी घोषणा
- ३काङ्ग्रेस अछाम १ को सभापतिमा कुँवर विजयी
- ४अछाममा लामो दुरीका सवारी साधनमा रोक
- ५काङ्ग्रेस नेता तिमिल्सैनाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

















तपाईको कमेन्ट लेख्नुहोस्