कमलबजारमा शहिदहरुको फोटोमा माल्यार्पण तथा बजार सरसफाई
बालाराम ढकाल , कमलबजार
कमलबजार नगरपालिकाले शहिदहरुको फोटोमा माल्यार्पण गरेर ७४ औँ प्रजातन्त्र दिवश मनाएको छ ।
नगरपालिकाले सोमबार शहिदहरुको फोटोमा माल्यार्पण तथा बजार सरसफाई गरेर दिवश मनाएको हो ।
नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी नायब उपरीक्षक बिरेन्द्र जोहारी, वडाअध्यक्षहरु , व्यवसायीहरु, एवं सरोकारवालाको उपस्थिती रहेको थियो ।
ताजा खबर
- १धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- २बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ३एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ४चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु
- ५महिनावारी हुँदा त्रिपालभित्र सुतेकी महिला र बालिकाको ढुंगा लागेर मृत्यु

















तपाईको कमेन्ट लेख्नुहोस्