कमलबजारमा भोलीदेखी शुरु हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको तयारी पुरा
बालाराम ढकाल , कमलबजार
कमलबजार नगरपालिकामा भोलीदेखि शुरु हुने १४ औँ नगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको छ ।
भोलीदेखि कमलबजार नगरपालिका वडा नं ८ को चौकेगडामा रहेको खेल मैदानमा शुरु हुने प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिका खेलकुद बिकास समितीका संयोजक धिरज रावतले जानकारी दिएका छन् ।
भोली बिहानदेखी शुरु हुने प्रतियोगीतामा एक दर्जन भन्दा बढी खेलहरुमा प्रतियोगीता गराईने उनले बताएका छन् । प्रतियोगीतामा नगरपालिकाका ११ वटा मावि विद्यालयको सहभागीता रहने रावतले उल्लेख गरेका छन् ।
यसैबिच आज हामीले कमलबजार नगरपालिकामा भोलीदेखी शुरु हुने १४ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको बिषयमा खेलकुद बिकास समितीका संयोजक धिरज रावतराकानि गरेका छौँ ।
कुराकानिको शुरुमा उनलाई हामीले भोलीदेखी शुरु हुने १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको तयारी केकस्तो छ भनेर सोधेका छौँ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्