जिल्ला अस्पताल अछामको अध्यक्षमा केसि नियुक्त
जिल्ला अस्पताल अछामको अध्यक्षमा लिलाराज केसि नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल अछामको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा केसिलाइ नियुक्त गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताल अछामको ब्यवस्थापन समिती अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
केसिले २०८५ चैत सम्म अस्पताल ब्यवस्थापन समिती अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।

















तपाईको कमेन्ट लेख्नुहोस्