Techie IT
Agni Khabar

एमाले अछामले टुङ्यायो पालिका अधिवेशन : यस्तो छ पदाधिकारीको लिष्ट


नेकपा एमाले अछामले जिल्लाका सबै पालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ ।

वैशाख २७ गतेबाट पालिकाहरुको दोस्रो अधिवेशन शुरु गरेको एमाले अछामले जेठ् १ गते सम्म जिल्लाका ९ वटा पालिकाहरुको अधिवेशन सम्पन्न गरेको हो ।

मेल्लेख गाउँपालिकामा भने अघिल्लो वर्षनै दोस्रो अधिवेशन सम्पन्न गरिसकेको नेकपा एमाले अछामका सचिव हिरण्ड भट्टराईले जानकारी दिए ।

सचिव भट्टराईका अनुसार अधिवेशन सम्पन्न भएका ९ वटै पालिकाहरुमा निर्विरोध नेतृत्व चयन गरिएको छ ।

यी हुन् नवनिर्वाचित पालिकाका पदाधिकारी

१.मंगलसैन नगरपालिका
अध्यक्ष: डम्बर रावल
उपाध्यक्ष: खगेन्द्र सोडारी
सचिव: कालु सिंह विक
उप-सचिव: मिठु विक र मनिषा केसी साउँद 

२.साँफेबगर नगरपालिका
अध्यक्ष: हिरण्ड बहादुर कुँवर
उपाध्यक्ष: कुल बहादुर बिष्ट
सचिव: भीम बहादुर बडाहित
उप-सचिव: हर्क बोहरा र जानकी लुहार

३.कमलबजार नगरपालिका
अध्यक्ष: कम्मानसिंह चलाउने
उपाध्यक्ष : चिन बहादुर शाही
सचिव : योगेन्द्र बहादुर ढकाल
उप-सचिव : इन्द्र बिक र मोतिसरा भण्डारी

४.पञ्चदेवल विनायक नग,पालिका
अध्यक्ष: गाेरख ब रावल
उपाध्यक्ष: बखत ब. शाही
सचिब: डण्डी प्रसाद जैशी
उप-सचिव: भरत साउँद र गीता धामी

५.तुर्मनखाँद गाउँपालिका
अध्यक्ष: पदमबहादुर बीसी
उपाध्यक्ष: नवराज धमला
सचिव: अम्मर न्यौपाने
उप-सचिव: रामबहादुर बयक र तुलसी गिरी बिष्ट

६.ढकारी गाउँपालिका
अध्यक्ष: महादेव बुढा
उपाध्यक्ष: प्रेम साउँद
सचिब: भवानी प्रसाद उपाध्याय
उप-सचिव : धनसरा थापा र मीन बहादुर भुल

७. रामारोशन गाउँपालिका
अध्यक्ष: भीष्म साउँद
उपाध्यक्ष: भक्त ब अयडी
सचिब: लाल ब बटाला
उप-सचिव : सुर्य साउँद र मनसरा साउँद

८.बान्निगढीजयगढ गाउँपालिका
अध्यक्ष: हर्क बहादुर साउद
उपाध्यक्ष: लोक बहादुर ठकुल्ला
सचिव: भरत बहादुर खड्का
उप-सचिव: प्रगती रावल र जलु साउँद

९.चौरपाटी गाउँपालिका
अध्यक्ष: झन्कर साउद
उपाध्यक्ष: प्रेम बहादुर खड्का
सचिव: राजेन्द्र साउद
उप-सचिव: लाल बहादुर साउद र मिना साउद




तपाईको कमेन्ट लेख्नुहोस्