राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजारमा पार्टीकार्यालय स्थापना गर्दै
आज राष्ट्रिय स्वतन्त्र पार्टीले अछाम क्षेत्र नं २ मा क्षेत्रीय पार्टी कार्यालय स्थापना गर्ने भएको छ ।
निर्वाचन क्षेत्र मुकाम कमलबजारमा आज दिउसो पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिने निर्वाचन क्षेत्र नं २ का सभापती जीवन कुमार तिमिल्सैनाले जानकारी दिए ।
तिमिल्सैनाका अनुसार दिउँसो १ बजे सुदुरपश्चिम प्रदेश सभापती प्रकाश विष्टले कार्यालयको औपचारिक उद्घाटन गर्नेछन् ।
पार्टी कार्यालय स्थापना कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको तिमिल्सैनाले जानकारी दिए ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्