एमाले कमलबजारको अध्यक्षमा चलाउने निर्विरोध
नेकपा एमाले कमलबजार नगरकमिटीको अध्यक्षमा कम्मान सिंह चलाउने निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा एमाले कमलबजार नगरकमिटीको दोस्रो अधिवेशनबाट चलाउने निर्विरोध निर्वाचित भएका हुन ।
शुरुमा दाबी राखेका दल बहादुर बिष्ट र हस्त बिष्टले चलाउनेलाइ समर्थन गरेपछी उनी सहजै अध्यक्षमा निर्वाचित भएका हुन ।
चलाउने अध्यक्ष भए पश्चात् कमलबजारमा एमाले झनै शक्तिशाली बन्ने अनुमान गर्न थालिएको छ ।
लामो समय शिक्षक संगठनमा काम गरेका चलाउने हक्की , निडर र एक्सन ओरेण्टेड लिडरको रुपमा परिचित छन् ।
यस्तै अधिवेशनबाट चिन बहादुर शाही उपाध्यक्ष , योगेश ढकाल सचीव र इन्द्र बिक र मोतिसरा भण्डारी उप-सचिवमा निर्विरोध चयन भएका छन् ।
अधिवेशनले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्