एमाले बिनायकको दोस्रो अधिवेशन सुरु
नेकपा (एमाले) पञ्चदेवल बिनायक नगर कमिटीको दोस्रो अधिवेशन सुरु भएको छ ।
अधिवेशनको उद्घाटन सत्रको आज एमाले केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नम्मर दुइका इन्चार्ज यज्ञ बोगटीले उद्घाटन गरेका हुन् ।
विद्यामन्दिर नमुना माध्यामिक विद्यालयको हलमा सुरु भएको अधिवेशन भोलि सम्म चल्ले छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्