कुईकामा सुभकामना आदानप्रदान सुझाव संकलन तथा बनभोज कार्यक्रम सम्पन्न
कमलबजार नगरपालिका वडा नं ५ मा सुभकामना आदानप्रदान, सुझाब संकलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार मानसैन चनेनीमा नव बर्ष २०८१ सालको सुभकामना आदानप्रदान , सुझाब संकलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाको अध्यक्षतामा अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका बिभीन्न ठाँउका शिक्षक , बुद्धिजिबी , ब्यापारी , प्रहरी , पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एकआपसमा सुभकामना आदानप्रदान गर्नुका साथै सुझाव संकलन समेत गरिएको थियो ।
ताजा खबर
- १पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- २धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ३बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ४एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो
- ५चक्रेश्वरी मावि घेगडमा शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

















तपाईको कमेन्ट लेख्नुहोस्