अस्ट्रेलिया महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा, डेनमार्क २–० ले पराजित
डेनमार्कलाई हराउँदै अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
आज सोमवार स्टेडियम अस्ट्रेलियामा भएको खेलमा घरेलु टोलीले डेनमार्कलाई २–० गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । अस्ट्रेलियाका लागि क्याटलिन फोर्डले खेलको २९ औँ र हेली रसोले ७० औँ मिनेटमा गोल गरिन् ।
अब अस्ट्रेलियाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग अगस्ट १२ मा खेल्नेछ । फ्रान्स र मोरक्कोबीचको खेल भोलि मङ्गलवार हुँदैछ ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्