अछाममा नुहाउने क्रममा नदिमा डुबेर एक किशोरी बेपत्ता
अछाममा कर्णाली नदीमा नुहाउने क्रममा एक किशोरी डुबेर बेपत्ता भएकि छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका–१ कोटबाणाकी १६ बर्षिया कल्पना शाही आज नुहाउनेक्रममा बेपत्ता भएकि हुन् ।
बिहान गोठालो गएकी शाही दिउसो घाटखेत स्थित कर्णाली नदिमा नुहाउने क्रममा बेपत्ता भएकि अछाम प्रहरीले जानकारी दिएको छ ।
अहिले प्रहरी चौकी रहफ , इलाका प्रहरी कार्यालय कमलवजारको प्रहरी टोली र स्थानियले उनको खोजी गरिरहेका छन् ।
ताजा खबर
- १मर्यादित महिनावारीबारे दुई दिने पैरवी तालिम
- २पालिका अध्यक्षको आडमा काँग्रेस नेताले दिए कर्मचारीलाई ज्यानमार्ने धम्की
- ३धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया
- ४बिनायकमा विविध सांस्कृतिक कार्यक्रम हुँदै
- ५एमाले अछाम क्षेत्र नं २ ले शुभकामना आदान–प्रदान गर्यो

















तपाईको कमेन्ट लेख्नुहोस्